




हाम्रो बारे
हाम्रो राजाकोट बहुउदेश्यीय सहकारी संस्था लिमिटेड
यस हाम्रो राजाकोट बहुउदेश्यीय सहकारी संस्था लिमिटेड लुम्बिनी प्रदेशको दाङ जिल्ला दंगीशरण गाउँपालिका वडा नं.२ कलमखोलामा अवस्थित कृषि वन उद्यममा आधारित सहकारी संस्था हो । सबै हेर्नुहोस्
-
१२२+
सदस्यहरू
-
४०+
उत्पादनमा आबद्ध उद्यमी
हाम्रा सेवाहरु
हामी के–के प्रदान गर्छौं
दुनाटपरी उत्पादन
सामुदायिक वनमा पाईने सालको पातको प्रयोग गरि टपरी, मःम दुना, चाट दुना र अचार दुना उत्पादन तथा विक्रि वितरण गरिन्छ ।
ऋण सेवा
कृषि कर्जा, राजाकोट सरल कर्जा, आकस्मिक कर्जा, उद्यमशीलता विकास कर्जा, व्यवसाय कर्जा, अन्तर संस्था कर्जा, स्वास्थ्य उपचार कर्जा, शैक्षिक कर्जा, सवारी साधन कर्जा, घरजग्गा कर्जा र वैदेशिक रोजगार कर्जा सदस्य जमानीमा विना धितो र धितोमा शेयर सदस्यहरुलाई उपलब्ध गराउने कर्जाहरु रहेका छन् ।
बचत सेवा
मासिक बचत (चल्ती), व्यक्तिगत बचत, बाल बचत, उद्यमी बचत, चाडपर्व बचत, जेष्ठ सदस्य बचत, राजाकोट सुनौलो बचत, शिक्षा बचत र स्वास्थ्य बचत, बचत खाता लगायत यस् सबै खाताहरु बचत खाताहरुको प्रकारहरु हुन् ।
ढकिया उत्पादन
सामुदायिक वनमा पाईने काँस, बाबियो र खरको प्रयोग गरी विभिन्न ढकिया उत्पादन तथा विक्रि वितरण गरी आदिवासी जनजाति थारु महिला जीविकोपार्जनमा जोडिदै ।
सामुदायिक संकलन केन्द्र
यस संस्थाको उद्यमी समुहहरुद्धारा स्थानीय कच्चापर्दाथहरुको प्रयोग गरी उत्पादित हस्तकला सामाग्री विक्रि वितरणका लागि वन तथा कृषि सहज कार्यक्रमको सहयोगमा वनजन्य सामुदायिक संकलन केन्द स्थापना ।
बाँसको चोया तथा झाडु उत्पाद
बाँसको प्रयोगबाट बाँसको चोया र चोयाबाट झाडु उत्पादन गरी स्थानीय समुदायको आयस्रोत वृद्धिमा सहयोग ।
संख्यामा
हाम्रो सफलता
खुशी सदस्यहरू
यातायात सेवा
कर्मचारीहरू
वार्षिक कारोबार (लाखमा)
फोटो ग्यालरी
कार्यप्रवाह
हामी कसरी काम गर्छौं
०१
सदस्यता दर्ता
नयाँ सदस्यहरूलाई दर्ता र स्वीकार गर्नु।
०२
पूँजी र स्रोत योगदान
सदस्यहरूको शेयर, निक्षेप वा अन्य स्रोत सङ्कलन गर्नु।
०३
परियोजना योजना र कार्यान्वयन
समुदायको आवश्यकता पहिचान गरी परियोजना योजना बनाउनु र कार्यान्वयन गर्नु।
०४
नाफा/लाभ बाँडफाँड र प्रतिवेदन
सदस्यहरूबीच नाफा वा लाभ वितरण गर्नु र पारदर्शी प्रतिवेदन तयार गर्नु।
क्रियात्मक आह्वान
उत्पादन र नवप्रवर्तनमार्फत ग्राहकलाई मूल्य प्रदान गर्दै।
हाम्रो टोली
ताजा ब्लग र समाचार
तेस्रो वार्षिक साधारणसभाको प्रतिवेदन
- By yessc
- डिसेम्बर 13, 2025
संस्थाको पञ्च वर्षिय रणनितिक तथा व्यवसायिक योजना
- By yessc
- डिसेम्बर 13, 2025
राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औं वार्षिक साधारणसभा रुपन्देहीमा सहभागी
- By yessc
- डिसेम्बर 11, 2025







